सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना फिनल्याण्ड सरकार र नेपाल सरकारको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दीर्घकालीन सहकार्य रहेको मानव अधिकारवादी द्विपक्षीय आयोजना हो।
यहाँ तपाई आयोजना सम्बन्धि जानकारी तथा दस्तावेजहरु प्राप्त गर्न सक्नु हुनेछ।