Sustainable WASH for All (SUSWA) is a water, sanitation and hygiene (WASH) project of the governments of Nepal, Finland and the European Union, addressing WASH issues in, and together with, 42 municipalities of Karnali. The SUSWA project was launched in November 2021 with implementation having begun in 8 municipalities of Karnali since July 2022.
Currently, work is beginning together with 21 more municipalities in Karnali. On the 17.3.2023, stakeholders of the SUSWA project, including representatives of the Embassy of Finland, the European Union, Ministry of Water Supply, DWSSM, Karnali Provincial Government MoPIEWR and MoSD, as well as representation from other Provincial level organizations, other concerned development actors in Karnali and importantly, representatives of the municipalities implementing SUSWA, are gathering in Surkhet to reflect on the current status of WASH in Karnali and to look forward to the next four years of the project! It is also an opportunity to celebrate the upcoming World Water Day 2023, with strengthened commitment by all stakeholders to work together for safe water and sanitation in Karnali.
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपेली संघको साझेदारीमा सञ्चालित आयोजना हो । यो आयोजना कार्णाली प्रदेश अन्तरगतका कुल ४२ वटा स्थानीय तहहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) का समस्याहरु सम्बोधन गर्न सञ्चालित छ । यो आयोजना सन् २०२१ नोभेम्वर बाट शुरु भएको थियो भने सन् २०२२ जुन सम्ममा कर्णालीका ८ वटा स्थानीय तहहरुमा कार्यान्वयन भैसकेको छ । यसै आर्थिक बर्ष भित्र यो आयोजना थप २१ वटा स्थानीय तहहरुमा विस्तार हुने क्रममा छ। यसै क्रममा सन् २०२३ मार्च १७ तारिखका दिन आयोजनाका सरोकारवालाहरुका बिचमा आयोजनाको बर्तमान अवस्थाको जानकारी र आगामी ४ बर्षको लागि सुझाब लिने उद्देश्यका साथ फिनल्याण्ड राजदुतावास, युरोपेली संघ, नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख तथा प्रतिनिधि, कर्णाली प्रदेश सरकारका प्रतिनिधी , भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालय, सामाजिक विकास मन्त्रालय, साथै कर्णाली प्रदेशस्तरका सम्बन्धित विकास संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न हुन गइरहेकोछ ।